सुनको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच ?
मेरोन्यूज
२०८० कार्तिक १३ गते ११:२०

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला पाँच सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजावी सुन आज प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य शनिबार प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँ रहेको थियो । र आइतबार पनि सोही मूल्यमा कायम थियाे ।
आइतबार प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
















वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया