विष्णु पौडेललाई वर्षमानको जवाफ- जनयुद्ध दिवसबारे निर्णय गर्दा तपाईँ उपप्रधानमन्त्री हुनुहुन्थ्यो
मेरोन्यूज
२०८० कार्तिक १६ गते १४:०१

काठमाडौं । नेकपा एमालेले फागुन १ को बिदाका विषयमा संसदमै प्रश्न उठाउादै दिने नै भए संसदबाट पातिर गरेर देखाउन चुनौति दिएपछि माओवादीले पनि एमालेलाई जवाफ दिएको छ ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभाको आजको बैठकमा फागुन १ को बिदा खारेज गर्नुपर्ने बताएका थिए । त्यसपछि बोलेका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमाले उपाध्यक्ष विष्णु पौडेललाई आफू क्याबिनेटमा हुँदा सरकार गरेको निर्णय हेर्न आग्रह गरेका छन् ।
पुनले भने, ‘जनयुद्ध दिवस मनाउने निर्णय माघ १९ गते भएको रहेछ। पूर्व वक्ता माननीयज्यू उपप्रधानमन्त्री हुनुहुँदो रहेछ त्यही क्याबिनेटले गरेको निर्णय हो। त्यसैले मैले संस्कारको कुरा गरे। हाम्रो संस्कार कहाँबाट आउने हो ? हामी आफैँले गर्ने फेरि अर्को ठाउँमा जाँदा त्यही कसरी गलत भयो ? त्यसैले संस्कार सुधार गरेर आफैतिर फर्केर हेरौँ।’
सम्बन्धित
















सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
टी–२० विश्वकप खेलमा स्कटल्यान्डमाथि वेस्ट इन्डिजको रोमाञ्चक जीत
दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रतिक्रिया