अफगानिस्तानसँग नेदरल्याण्ड ७ विकेटले पराजित
मेरोन्यूज
२०८० कार्तिक १७ गते २०:२५

काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेटमा नेदरल्याण्ड ७ विकेटले पराजित भएकोछ ।लखनउमा टस जितेर ब्याटिङको निर्णय लिएको नेदरल्याण्डले ४६ ओभर ३ बलमा १७९ रन बनाएर अलआउट भयो ।
१८० रनको लक्ष्य पाएको अफगानिस्तानले ३१ ओभर ३ बलमा ३ विकेट गुमाएर लक्ष्य भेट्ट्यायो । अफगानिस्तानका लागि हसमतुल्लाह साहिदी र हसमत शाहले अर्धशतकीय पारी खेले । साहिदीले ५६ र शाहले ५२ रन बनाए ।
पहिले ब्याटिङ गरेको नेदरल्याण्डका लागि स्याइव्रेड इङ्गेलब्रेन्टले अर्धशतकीय पारी खेल्नुबाहेक अरु ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । उनले ५८ रन बनाए ।
अफगानिस्तानका लागि मोहम्मद नविले ३ र नुर अहमदले २ विकेट लिए ।
सम्बन्धित
















शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु : पाँच लाख बढी विद्यार्थी सहभागी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया