ओमानले गुमायो छैटौँ विकेट
मेरोन्यूज
२०८० कार्तिक १९ गते १४:०८

काठमाडौं । टी-२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याइरहेको ओमानले आफ्नो छैटौँ विकेट गुमाएको छ ।
करण केसीले नेपाललाई छैटौँ सफलता दिलाएका हुन् ।उनले ओमानका ब्याट्सम्यान निसाम खुसीलाई एक रनको ब्यक्तिगत स्कोरमा बिवेक यादबद्वारा क्याच गराए । यस्तै, चोथो बलमा मेहरन खानलाई पनि करण विवेकबाट नै क्याच गराए ।
जारी खेलको १८ ओभर समाप्त हुँदा ओमानले ६ विकेट गुमाएर १६५ रन बनाएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८४ रनको बनाएको थियो ।
सम्बन्धित
















ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया