बिहीबार, चैत १९, २०८२

नेपाल र ओमानबीचकाे खेल सुपर ओभरमा

मेरोन्यूज २०८० कार्तिक १९ गते १४:२१

काठमाडौं । टी—२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेल सुपर ओभरमा गएको छ । नेपाल र ओमानबीचको फाइनल खेल म्याच स्कोर बराबरी भएपछि सुपर ओभरमा गएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया