अभिनेत्री दिपाशा बीसीको निधन
मेरोन्यूज
२०८० कार्तिक २३ गते १४:०७

काठमाडौं । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । उनको आज बिहान निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखा परेपछि उनलाई हिजो बेलुकी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर बिहीबार बिहान चिकित्सकहरुले उनको निधन भएको पुष्टि गरेका हुन् ।
उनी मोडलिङमा समेत जमेकी थिइन् । उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् ।
सम्बन्धित









सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया