तपाईको आजको राशिफल कस्तो छ ?

आज २०८० कार्तिक २७ सोमवार । कार्तिक कृष्ण औंसी
पञ्चाङ्गस् सौभाग्य नाग विशाखा , गाई तिहाररसोमबारे औंसी । नेपाल संवत ११४३ । नोभेम्बर १३ तारिख २०२३।
आज तपाईको राशिफल यस्तो छ–
मेष : आज धार्मिक, सामाजिक महत्त्वको भ्रमण हुनसक्छ । शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।
वृष : नयाँ अवसर आउनाले मन खुसी छाउने छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुने र न्यायिक कार्यमा सफलता मिल्नेछ ।
मिथुन : आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
कर्कट : खर्चको मात्रा बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापारमा घाटा लाग्ने छ । परिवारका कारण चिन्ता बढ्नेछ ।
सिंह : आज विद्या र बुद्धिको विकास हुनेछ । धनार्जनका नयाँ स्रोतहरू खुल्ने छन् ,। व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने छ ।
कन्या : आज मित्र वा आफन्तको सहयोग मिल्नेछ । दूरदराजको यात्रा लाभदायक हुनेछ । नयाँ काम वा रोजगारको अवसर पनि मिल्नेछ ।
तुला : नजिकको मित्रसँग भेटघाट हुनेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ ।
वृश्चिक : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ ।
धनु : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन पनि हुनेछ ।
मकर : दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । साथीभाई बाट विशेष सहयोग र प्राविधिक काममा सफलता मिल्नेछ ।
कुम्भ : आज सुन्दर पहिरनले व्यक्तित्वका निखारता ल्याउनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँनयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।
मीन : सामाजिक कार्यका मार्गमा अवरोध हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमीको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया