विश्वकपको सेमिफाइनलमा भारतले न्यूजिल्याण्डविरुद्ध ब्याटिङ गर्ने
मेरोन्यूज
२०८० कार्तिक २९ गते १४:०९

काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले न्यूजिल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
भारतका कप्तान रोहित शर्माले मुम्बईको बानखडे स्टेडियममा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
सेमिफाइनल खेलका लागि भारत र न्यूजिल्याण्ड दुवैले टिममा केही परिवर्तन गरेका छैनन् ।
समूह चरणको एक मात्र अपराजित भारत सबै ९ खेल जितेर फाइनलमा पुगेको हो ।
न्यूजिल्याण्डले भने समूह चरणका ९ मध्ये ४ खेल हारेको थियो र समूह चरणमा चौथो भएर सेमिफाइलनमा पुगेको हो ।
यी दुईबीच समूह चरणमा भएको खेलमा भारत ४ विकेटले विजयी भएको थियो ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया