विश्वकप क्रिकेटको सेमिफाइनल
न्यूजिल्याण्डविरुद्ध विराट कोहलीले बनाए अर्धशतक
मेरोन्यूज
२०८० कार्तिक २९ गते १६:२६

काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनल खेल जारी छ। अहिले भारतले न्यूजिल्याण्डविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ ।
जारी खेलमा भारतले २६ ओभरमा एक विकेटको क्षतिमा २०१ रन बनाएको छ । अहिले भारतका विराट कोहली ब्याटिङमा छन् । उनले अर्धशतक पूरा गरेको छन् । उनी ५६ रन बनाएर खेलिरहेका छन् ।
समूह चरणको एक मात्र अपराजित भारत सबै ९ खेल जितेर सेमिफाइनलमा पुगेको हो ।
न्यूजिल्याण्डले भने समूह चरणका ९ मध्ये ४ खेल हारेको थियो र समूह चरणमा चौथो भएर सेमिफाइलनमा पुगेको हो ।
यी दुईबीच समूह चरणमा भएको खेलमा भारत ४ विकेटले विजयी भएको थियो ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया