आईसीसी विश्वकप २०२३
फाइनलमा भारत र अष्ट्रेलियाबीच आइतबार उपाधी भीडन्त हुने
मेरोन्यूज
२०८० कार्तिक ३० गते २२:५६

काठमाडौं । आईसीसी विश्वकप २०२३ को फाइनलमा भारत र अष्ट्रेलियाका बीचमा प्रतिस्पर्धा हुने भएको छ ।
आइतबार फाइनल खेल हुनेछ । अष्ट्रेलिया दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गदैं फाइनलमा पुगेको हो । भारत न्युजिल्यान्डलाई ७० रनले पराजित गदैं फाइनलमा पुगेको हो।
अष्ट्रेलियाले यो सँगै आठौं पटक फाइनलमा पुगेको टिम हो । भारतले २ र अष्ट्रेलियाले ५ पटक उपाधी जितेका छन् । यी दुई टोलीले २००३ को विश्वकपपछि फाइनल खेल खेल्न लागेका हुन् ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया