हमासले नेपालीलाई बन्धक बनाएको भिडियो इजरायलद्वारा सार्वजनिक (भिडियो)

काठमाडौं । इजरायली डिफेन्स आर्मीले नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक गरेको छ ।
इजरायली आर्मीले नेपालीलाई अपहरण गरी शिफा अस्पताल लगिएको भिडियो ट्विटरमार्फत सार्वजनिक गरेको हो ।
भिडियो सार्वजनिक गर्दै आइडीएफले भनेको छ ‘यो नरसंहारको दिन अक्टोबर ७, २०२३ को शिफा अस्पतालको कागजात हो, जुन बिहान १०:४२ बजे र ११:०१ बजेको बीचमा इजरायली क्षेत्रबाट अपहरण गरिएका नेपाली नागरिक र एक थाई नागरिकलाई देखाइएको छ, सशस्त्र हमास आतंकवादीहरूले घेरेको छ, एक जना बन्धक घाइते भएका छन् र उनलाई अस्पतालको बेडमा लगिएको छ र अर्को हिँडिरहेको छ ।’
EXPOSED: This is documentation from Shifa Hospital from the day of the massacre, October 7, 2023, between the hours of 10:42 a.m and 11:01 a.m. in which hostages, a Nepalese civilian and a Thai civilian, were abducted from Israeli territory are seen surrounded by armed Hamas… pic.twitter.com/a5udjBw4wF
— Israel Defense Forces (@IDF) November 19, 2023










भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
एनपिएलको तयारी पूरा
एमालेद्वारा ताप्लेजुङमा जनसभा आयोजना
मतदाता नामावली उत्साहपूर्वक संकलन गरिँदै
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
प्रतिक्रिया