बाँकेमा करेन्ट लागेर एकजनाको मृत्यु
मेरोन्यूज
२०८० मंसिर ४ गते १८:५१

बाँके । बाँकेमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
सोमबार बिहान जिल्लाको खजुरा गाउँपालिका-१ बस्ने दैलेख नौमुले गाउँपालिका-४ जैसीडाँडा घर भएका २३
वर्षीय सबिन रानाको करेन्ट लागेर मृत्यु भएको हो ।
गाउँको बलैपुरस्थित माछा पाल्न बनाएको पोखरीको डिलमा करेन्ट बिछ्याएको जि आई तारमा माछा मार्ने जाल सहित करेन्ट लागेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया