घृणायुक्त अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह
मेरोन्यूज
२०८० मंसिर ८ गते १८:१९

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले घृणा फैलाउने अभिव्यक्तिहरु रोक्न आग्रह गरेको छ ।
बिहीबार काठमाडौंमा भएको प्रदर्शनका क्रममा एकअर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिएको पाइएको आयोगले बताएको छ।
शुक्रबार एक वक्तव्य जारी गर्दै आयोगले भनेको छ ‘यस प्रकारका घृणायुक्त गतिविधिहरु नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवं मानवअधिकारको मुल्य मान्यता विपरित भएको आयोगको ठहर छ ।’
आयोगले आफ्ना विमतिहरु राख्दा र विरोधका कार्यक्रम गर्दा संविधान र कानुनको परिधि भित्र रहन सबैलाई आग्रह गरेको छ।

सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया