आजकाे तपाईंको राशिफल यस्ताे छ

आज २०८० साल मंसिर २० गते । बुधवार मंसिर कृष्ण नवमी । पञ्चाङ्ग: प्रीति तैतल उत्तर । डिसेम्बर ६ तारिख २०२३ ।
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : धार्मिक कार्य प्रति अग्रसर भइनेछ । शारीरिक आलस्यता उत्पन्न होला । बाह्य व्यक्तिसँग सहकार्य नगर्नुहोला ।
वृष : अध्ययनको शिलशिलामा स्थान परिवर्तन होला । माता पिताको साथ प्राप्त होला । पुत्र प्राप्तीको योग रहला ।
मिथुन : अरूको आश्वासनमा नफस्नुहोला । गणेश भगवानको आरधना गरेर काममा अगाडि बढ्नुहोला ।
कर्कट : पैतृक सम्पत्ति विवाद हट्नेछ । खेलकुदमा सफल बनिनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त होला ।
सिंह : सामाजिक रूपमा सम्मानित बनिनेछ । हड्डी सम्बन्धी समस्या उत्पन्न होला । काममा संयमता अपनाउनुपर्ला ।
कन्या : परीक्षाफल राम्रै आउनेछ । धेरै समयदेखि रोकिएको काम सुरुवात हुनेछ । आफ्नो कलाको प्रभाव बढ्नेछ ।
तुला : साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । राजनीतिक वितृष्णा उत्पन्न होला । समाजसेवी व्यक्ति बनिनेछ ।
वृश्चिक : शुभ समाचार प्राप्त होला । सवारी साधन खरिदको योग छ । साझेदारीयुक्त कार्य शुभ रहला ।
धनु : वित्तीय संस्थाबाट सहयोग प्राप्त होला । व्यापारमा नयाँ लगानी हुनेछ । यात्रामा व्यवधान उत्पन्न होला ।
मकर : सहकर्मी बीच विवाद निम्त्यनेछ । मनमा द्विविधाले सताउनेछ । खराब साथी संगती छुटेर जाला ।
कुम्भ : चलाखीपूर्ण रुपमा अरुको मन जितिएला । अधुरा कामलाई अगाडि बढाइएला । अनावश्यक खर्च वृद्धि होला ।
मीन : घरायसी समस्या समाधान होला । मित्र बन्धुबाट साथ सहयोग मिल्नेछ । अरुको नजरमा सकारात्मक बनिनेछ ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया