१५ उपसचिव सहसचिवमा बढुवा लागि सिफारिस
मेरोन्यूज
२०८० मंसिर २० गते १३:४०

काठमाडाैं । नेपाल सरकारका १५ उपसचिव सहसचिवका लागि बढुवा सिफारिस गरिएको छ ।
बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका उपसचिवहरूलाई राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो ।
वढुवा सिफारिस हुनेहरुमा खिमबहादुर रायमाझी,कृष्णबहादुर बस्नेत,सुवाषचन्द्र शिवाकोटी,खिमबहादुर कुँवर,जयबहादुर भण्डारी,बिष्णु प्रसाद पौडेल,विनोद लामिछाने,रामबाबु पुरी,केशवराज ढकाल रहेका छन् ।
यस्तै,कमान सिंह खत्री,विष्णु प्रसाद ज्ञवाली,नारायण ढकाल,गोपाल कोइराला,पुष्कर न्यौपाने र मिमांस अधिकारी बढुवाका लागि सिफारिस भएका छन् ।

सम्बन्धित










खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा
फलफूल तथा तरकारीकाे मूल्य निर्धारण : आज गोलभेँडा प्रतिकिलो रु १३०,पालुङ्गो साग प्रतिकेजी रु २५०
प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया