गुलशन झाले लिए पाकिस्तानको दोस्रो विकेट
मेरोन्यूज
२०८० मंसिर २२ गते १६:१८

काठमाडौं । अलराउन्डर गुल्सन झाले एसीसी यू–१९ प्रिमियर कपमा पाकिस्तानको २ विकेट लिएका छन्।
सातौं ओभरमो खेल जारी रहँदा गुल्सनले पाकिस्तानको २ विकेट लिएका हुन्। पहिलो ओभरको तेस्रो बलमा नै ओपनर श्यामल हुसैनलाई क्याच आउट गराएका थिए।
टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई १५३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
सम्बन्धित
















उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
प्रतिक्रिया