कार्यक्षमताका आधारमा १५ जना सहसचिव बढुवामा सिफारिस
मेरोन्यूज
२०८० मंसिर २५ गते ८:१४

काठमाडौं । कार्यक्षमताका आधारमा १५ जना सहसचिव बढुवामा सिफारिस भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गरि सहसचिवमा बढुवा सिफारिस भएकाहरुको नाम सार्वजनिक गरेको हो ।
लोकसेवा आयोगको बढुवा सूचना, सेवा र श्रेणीको रिक्त पदमा कार्यक्षमताका आधारमा बढुवाका लागि बढुवा समितिको मंसिर २४ को निर्णयका आधारमा १५ जनालाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको जनाएको हो ।
यसरी बढुवामा सिफारिस हुनेमा नरबहादुर थापा, गोपीकृष्ण कोइराला, शालिकराम आचार्य, धुव्र बहादुर खड्का, दीर्घबहादुर पोखरेल, घनश्याम उपाध्याय, तीर्थप्रसाद धिताल, राजेश गौतम, ऋषिाम पंगेनी, रामुराज उपाध्याय कडरिया, राजकपुर चौलागाई, सन्तोषप्रसाद दाहाल, सूर्यबहादुर खत्री, जीवनप्रसाद फूयाँल र ऋषिराज आचार्य रहेका छन् ।
हेर्नुहोस् सूचना

सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
प्रतिक्रिया