बुधबार, माघ २१, २०८२

अवैध बाटाेबाट यसरी अमेरिका पुग्छन् दैनिक हजाराैं मानिस (तस्बीरहरु)

मेरोन्यूज २०८० पुष ३ गते १३:५६

काठमाडौं । मेक्सिकोबाट अमेरिका प्रवेश गर्न हजारौं मानिस दैनिक सीमा क्षेत्र पुगिरहेका छन्।

एएफपीका अनुसार हालै १२,००० आप्रवासीहरूले अमेरिकाको दक्षिणी सिमाना पार गर्दै अमेरिका र मेक्सिकोको सीमा क्षेत्र पुगेर अमेरिकी अध्यागमन अधिकारीहरूलाई चकित पारेका छन्।

अमेरिकाको शरणका लागि आउने आप्रवासीहरु अमेरिका आउने र अमेरिकामै आएर शरणार्थीको निवेदन दिने गरेको देखिन्छ ।

संयुक्त राज्य अमेरिकामा रियो ग्रान्डे पार गरेपछि आप्रवासीहरूले रेजर तारबाट बाटो रोजेको ‘टेक्सास नेशनल गार्ड्सम्यान’ले हेरिरहेको तस्बीरमा देख्न सकिन्छ ।

तस्बीरहरु

प्रतिक्रिया