शाहरुख खानको ‘डंकी’ले २ दिनमा कति कमायाे ?
मेरोन्यूज
२०८० पुष ७ गते ७:४७

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘डंकी’ले पहिलो दिन ३० करोड भारुको ओपनिङ गर्याे। बिहीबार रिलिज भएको फिल्मले अपेक्षा अनुरुपको कमाइ भने गर्न सकेन ।
शाहरुखका अघिल्लो फिल्मको रेकर्ड हेर्दा यसलाई कमजोर सुरुवात मान्न सकिन्छ । यसअघि पठान र जवान दुवै फिल्मले बम्पर ओपनिङ गरेका थिए ।
जवानले पहिलो दिन भारतीय बक्स अफिसमा ७५ करोड भारु कमाएको थियो । यस्तै पठानले पहिलो दिन ५७ करोड भारु कमाएको थियो ।
‘डंकी’ले दाेस्राे दिन पनि खास कमाइ गर्न सकेन । फिल्मले करिब २० कराेड भारुकाे मात्र संकलन गर्न सकेकाे बताइएकाे छ ।
कमजोर ओपनिङ गरेपनि फिल्मले दाेस्राेदिनबाट राम्राे कमाइ गर्ने अनुमान गरिएकाे थियाे । तर दास्राेदिन सङ्कलनमा थप गिरावट देखिएकाे हाे ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया