रणवीर र आलियाले पहिलो पटक सार्वजनिक गरे छोरीको अनुहार
मेरोन्यूज
२०८० पुष ९ गते १७:५६

काठमाडौं । रणवीर कपुर र आलिया भट्टले आफ्ना फ्यानहरुलाई ‘क्रिसमस डे’ मा एक उपहार दिएका छन् । यो जोडीले पहिलो पटक आफ्नी छोरी राहालाई सार्वजनिक रुपमा अगाडि ल्याएका हुन् ।
सोमबार यो जोडी परिवारको वार्षिक क्रिसमस लंचमा पुगेको थियो। यहीँ समयमा रणवीर र आलियाले पहिलो पटक छोरी राहासँग मिडियाको अगाडि पोज दिएका थिए ।
दुवैको छोरीसँगको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सोमबार खाना खान पुगेका रणवीरले कारबाट ओर्लिएर सबैभन्दा पहिले मिडियालाई आफूले राहालाई पोज दिन ल्याएको जानकारी दिए । यसपछि उनी र आलियाले छोरीसँग पोज खिचाए ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया