हेर्नुहाेस् आजकाे तपाईंको राशिफल

आज २०८० साल पुष १० गते मगलबार। मंसिर शुक्ल पूर्णिमा।पञ्चाङ्ग: शुक्ल विष्टि/भद्रा मृगशिरा। डिसेम्बर २६ तारिख २०२३
हेर्नुहाेस् आज तपाईंको राशिफल :-
मेष : प्रेम सम्बन्धमा सुधार आउनेछ । व्यावसायिक अवस्था राम्रै रहला । विद्यामा सफलता हात पर्नेछ ।
वृष : मनमा प्रसन्नता उत्पन्न होला । परिश्रम कम गरेपनि सफलता हात लाग्नेछ । लाभ प्रदायक यात्रा हुनेछ ।
मिथुन : वैदेशिक यात्राको योग बन्नेछ । सामाजिक कार्यमा समय बित्नेछ । साथी सहयोग प्राप्त होला ।
कर्कट : शारीरिक आलस्यता बढेर जानेछ । हराएको वस्तु पुनः प्राप्त होला । मुद्दा मामिला पूर्ण रूपमा सुल्झनेछ ।
सिंह : धार्मिक कार्यमा समय व्यतित होला । स्वास्थ्यमा सामान्य समस्या आउला । नयाँ व्यक्तिसँग सावधानी अपनाउनुहोला ।
कन्या : आय आर्जनका माध्यममा रोकावट आउनेछ । माता पिताको साथ प्राप्त होला । वैदेशिक कार्य सम्पन्न होलान् ।
तुला : मान्यजनसँग भेटघाट हुनेछ । राजनीतिक सफलता हात लाग्नेछ । मान सम्मान वृद्धि होला ।
वृश्चिक : ठूलो लगानी गर्नुपर्ने अवस्था आउला । पैतृक सम्पत्ति प्राप्त होला । आत्मबल बढाउनुपर्ने देखिन्छ ।
धनु : पारिवारिक सहयोग प्राप्त होला । व्यवसायमा सामान्य प्रगति रहला । आफ्नो क्षमताको कदर सर्वत्र हुनेछ ।
मकर : धार्मिक क्षेत्रको भ्रमण हुनेछ । विद्यामा केही असर पर्ने देखिन्छ । वित्तीय लगानी गर्नु पर्ने देखिन्छ ।
कुम्भ : नसोचेको स्थानबाट शुभ खबर आउनेछ । दैनिक गरिने काममा त्यति मन नजाला । खेल क्षेत्रमा रुचि बढ्नेछ ।
मीन : प्रिय पात्रको पर्खाइमा समय बित्नेछ । आर्थिक व्ययभार बढेर जानेछ । साझेदारी युक्त काम मध्यम रहला ।









धोबिखोलामा साइकलसहित एक व्यक्ति मृत फेला
धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना
पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार
एनपिएलमा आज दुई खेलकाे राेचक भिडंन्त
आज धान्य पूर्णिमा पर्व र योमरी पुन्हि
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय (भिडियाे)
प्रतिक्रिया