शुक्रबार, चैत २७, २०८२

यो वर्ष १५ अर्ब २७ करोडको विद्युत् निर्यात : प्रधानमन्त्री

मेरोन्यूज २०८० पुष १० गते १७:३५

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिङ्गो देश विद्युत्को सेवामा पुगेको बताएका छन् । वर्षायाममा विद्युत् आयात गर्ने ठाउँबाट देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको उनले बताए ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दे एक वर्षमा पन्ध्र अर्ब २७ करोड बराबरको विद्युत् निर्यात गरी विदेशी मुद्रा आर्जन गरेको बताए । उनले भने, ‘अघिल्लो वर्षको सोही अवधिको तुलनामा तुलनामा ३१.२८ प्रतिशतले बढी हो ।’

उनले यो एक वर्षका ५ यस ४८ मेघा वट विद्युत् थपिएको बताए ।

प्रतिक्रिया