बिहिवार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
मेरोन्यूज
२०८० पुष १२ गते ११:३३

काठमाडौँ । नेपाली बजारमा विहिबार पनि आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढेको छ ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख २० हजार ७०० रुपैँयामा कारोबार भईरहेको छापावाला सुन, आज १३०० रुपैँयाले बढेर १ लाख २२ अजार रुपैयामा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन १३०० रुपैँयाले बढेर प्रतितोला १ लाख २१ हजार ४०० मा कारोबार भईरहेको छ ।
यस्तै,आज चाँदीको मूल्यमा १५ रूपैयाँले बढेर तोलामा १४ सय ९० रुपैयाँमा काराेबार भईरहेको छ।
सम्बन्धित
















उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया