कस्ताे छ आज तपाईंकाे दिन ? हेर्नुहाेस् राशिफल

आज २०८० साल पुष १४ गते शनिबार। पुष कृष्ण तृतिया । पञ्चाङ्ग: विषकुम्भ विष्टिरभद्रा अश्लेषा। डिसेम्बर ३० तारिख २०२३
हेर्नुहाेस् आज तपाईंको राशिफल :-
मेष : आज खर्च बढ्नेछ । अरुका कुराकाे पछाडि लाग्दा काममा ढिलासुस्ती हुनेछ। मनमा दुविधा उत्पन्न हुनेछ।
वृष : कार्य सम्पादनमा सहजता मिल्नेछ। आज पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।
मिथुन : वैदेशिक कार्यमा सकारात्मक खबर आउला। धर्मकर्म तथा समाजसेवामा मन जानेछ । मनमा शान्ति छाउनेछ ।
कर्कट : नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ। मिहिनेत गर्दा उपलब्धि मिल्ला । आज पारिवारिक सद्भाव बढ्नेछ।
सिंह : आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ। मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ। काममा ढिलासुस्ती हुनेछ।
कन्या : शुभकार्यको चर्चा चल्नेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। लाभदायक र मनोरञ्जनपूर्ण यात्रा हुनेछ।
तुला : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। मनोरञ्जनमा सहभागिता भइएला। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।
वृश्चिक : आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। विद्या र बुद्धिको विकास हुनेछ।
धनु : आज मनमा उमंग छाउनेछ । बोलीको विपरीत अर्थ लाग्नसक्छ, बाेल्दा संयमता अपनाउनुहाेला ।
मकर : आज अतिथिका रूपमा सम्मान पाइनेछ। श्रमको उचित मल्याङ्कन हुनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।
कुम्भ : मनमा भएका इच्छा आज पूरा हुने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। व्यवसायमा पनि राम्रै नतिजा आउला ।
मीन : शुभकार्यको चर्चा चल्नेछ। अरुलाई प्रभावित पारेर काम बनाउने समय छ। साङ्गीतिक क्षेत्रमा मन जानेछ ।
















भयावह बन्दै इरान प्रदर्शन, ६ हजारभन्दा बढीको मृत्यु, हजारौँ अझै बेपत्ता
युवराज सफल पक्राउ
दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने
Sri Lanka keeps watch as Nipah virus cases emerge in eastern India
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
प्रतिक्रिया