कस्ताे छ आज तपाईंकाे दिन ? हेर्नुहाेस् राशिफल

आज २०८० साल पुष १५ गते आइतवार। पुष कृष्ण चतुर्थी। पञ्चाङ्ग: प्रीति बालव मघा। डिसेम्बर ३१ तारिख २०२३
हेर्नुहाेस् आज तपाईंको राशिफल :-
मेष : अकस्मात आर्थिक लाभ मिल्नेछ । सेयर कारोबारमा गरिएको लगानी शुभ रहला । मनमा चञ्चलता उत्पन्न होला ।
वृष : वैदेशिक व्यवसायमा व्यवधान आउला । सरकारी सेवामा आवद्ध भइएला । धार्मिक कार्यमा अभिरुचि रहला ।
मिथुन : नयाँ व्यवसाय सुचारु हुनेछ । ग्रहको अनुकूल प्रभाव पर्ने देखिन्छ । पति पत्नीमा विवाद उत्पन्न होला ।
कर्कट : प्रेम सम्बन्ध सुमधुर रहला । माता पिताको साथमा समय बित्नेछ । स्वास्थ्य समस्या हटेर जानेछ ।
सिंह : आपरिचित व्यक्तिको प्रभाव बढेर जानेछ । अकल्पनीय घटना घटित होला । कार्यशैली परिवर्तन हुनेछ ।
कन्या : प्राविधिक क्षेत्रका काममा व्यस्त बनिएला । आर्थिक अभाव हटेर जानेछ । आफूले सोचेको काम पूर्ण होला ।
तुला : साथीभाइ बीच भेटघाट होला । वैवाहिक जीवन सुखमय रहला । गरिरहेको कार्यमा वितृष्णा छाउनेछ ।
वृश्चिक : कलाक्षेत्रमा उत्कृष्ट बनिनेछ । पैतृक सम्पत्ति विवाद हटेर जानेछ । खानपानमा मुख बार्नुपर्नेछ ।
धनु : कृषि कार्यमा आकषिर्त बनिएला । राजनीतिक अवस्था मध्यम रहला । अरुको नकारात्मक जालमा फसिएला ।
मकर : सन्तानको विषयले चिन्तित बनिएला । सहकर्मी बीच विवाद उत्पन्न होला । छोटो दूरिको यात्राको योग छ ।
कुम्भ : पारिवारिक जीम्मेवारी थपिएर जानेछ । स्थान परिवर्तनको योग रहेकोछ । पत्नीको नामको कारोबार शुभ रहला ।
मीन : गुरुजनबाट मार्ग निर्देशित बनिएला । अध्ययनका लागि समय निकाल्नु पर्नेछ । मुद्दा मामिला हटेर जानेछ ।
















ठगीको अभियोगमा एक जना पक्राउ
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी
जुम्लामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
प्रतिक्रिया