चलचित्र ‘महाजात्रा’को फर्स्ट लुक पोस्टर सार्वजनिक
मेरोन्यूज
२०८० पुष १७ गते १२:५६

काठमाडौं । प्रदिप भट्टराइको लेखन तथा निर्देशनमा चलचित्र ‘महाजात्रा’ निर्मार्ण गरिएको छ । मंगलबार चलचित्र महाजात्राको फस्र्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।
उक्त चलचित्रको निर्माता म्याक्स दिपेश खत्री, यज्ञश्वर पौडेल, कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ रहेका छन् । यस्तै कलाकारहरुमा बिपिन कार्की, रबिन्द्र सिँह बाँनियाँ, रबिन्द्र झा, वर्षा राउत, हरिवंश आर्चाय रहेका छन् ।
महाजात्रा चलचित्र आगामी चैत्र नौ गते सिनेमामा प्रदर्शनमा आउनेछ ।
सम्बन्धित















अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
इरानमा १६०० बढी मृत्युदण्ड
कोरलानाकामा जिप दुर्घटना हुँदा चालक घाइते
अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया