काठमाडौंका यी क्षेत्रमा आज ४ घण्टा बिजुली काटिने
मेरोन्यूज
२०८० पुष २१ गते ८:४४

काठमाडौं । काठमाडौंको विभिन्न ठाउँमा आज चार घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ ।
चाबहिलदेखि बौद्धसहितका केही क्षेत्रमा चार घण्टा बिजुली काटिने विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार विद्युत लाइन मर्मतको काम भइरहेकोले फिडर सटडाउन गरिने हुँदा त्यसअन्तर्गत पर्ने चाबाहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म बिजुली काटिने भएकाे हाे ।
उक्त क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएकाे छ ।
सम्बन्धित















अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
Woman injured in Jajarkot fire dies
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
प्रतिक्रिया