कांग्रेसको कार्यसम्पादन समितिको बैठक सर्यो
मेरोन्यूज
२०८० पुष २१ गते ११:३३

काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको कार्यसम्पादन समितिको बैठक सरेको छ ।
आज दिउँसो १ बजेका लागि तय भएको बैठक भोलि (आइतबार) दिउँसो १ बजेका लागि सरेको हो ।
केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल हुने बताइएको छ ।
आगामी ११ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ । यसका लागि हालसम्म पनि सत्ता गठबन्धनले सिट भागबन्डा गरिसकेको छैन ।
एमालेले भने निर्वाचन हुन लागेका १९ सिटमै उम्मेदवार दिने निर्णय गरिसकेको छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया