राष्ट्रियसभाको उम्मेदवार टुंग्याउन प्रचण्डले बोलाए पदाधिकारी बैठक
मेरोन्यूज
२०८० पुष २२ गते १२:१६

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् ।
राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाउन आज बालुवाटारमा बैठक बोलाएका हुन् ।
आइतबार बिहान सत्ता गठबन्धनबीच उम्मेदवारी बाँडफाँट टुंगिएको थियो। माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको १९ स्थानमध्ये माओवादी केन्द्रले ६ सिट पाउने सहमति भएको छ।
६ जना उम्मेदवारको टुंगो लगाउन अध्यक्ष प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन्।
सम्बन्धित
















वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया