बुधबार, वैशाख २३, २०८३

एमाले बागमतीले टुंग्यायो राष्ट्रियसभाका लागि ४ उम्मेदवार

मेरोन्यूज २०८० पुष २२ गते १३:२२

काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

Advertisement
NiccNicc

एमाले बागमती प्रदेश कमिटीले तीन जनाको नाम टुंगो लगाएको हो ।बागमतीमा रिक्त रहेको चार सदस्यका लागि चार जिल्लाबाट एक–एक जनाको नाम तय गरिएको हो ।

जसअनुसार काठमाडौंका बिवेक दवकोटा, दोलखाका रोचकुमारी चौलागाई, चितवनका त्रिलोचन निर्मल पौडेल र धादिङका ध्रुव बिश्वकर्मा रहेका छन्।

प्रतिक्रिया