मंगलबार, वैशाख २२, २०८३

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

मेरोन्यूज २०८० पुष २२ गते १३:३८

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ७२औं सचिवालय बैठक सुरु भएको छ ।

Advertisement
NiccNicc

बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज दिउँसो सवा १ बजेबाट सुरू भएकाे हाे ।

राष्ट्रियसभा सदस्यको उमेदवार छान्न बैठक बसेको पार्टीको प्रचार विभागले जानकारी गराएको छ ।

प्रतिक्रिया