बुधबार, वैशाख २३, २०८३

देउवाले तीन सिटमात्रै दिएपछि बैठक छाडेर हिंडे शेखर

मेरोन्यूज २०८० पुष २२ गते २१:०३

काठमाडौं । राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले बसिरहेको छ ।

Advertisement
NiccNicc

पार्टी कार्यालय, सानेपामा जारी बैठकबाट नेता डा। शेखर कोइराला भने बाहिरिएका छन् ।

शेखर समूहले पार्टीले गठबन्धनबाट पाएका १० सिटमध्ये चार सिट आफूहरूले पाउनुपुर्ने अडान लिएको छ । तर, देउवा तीन सिट मात्र दिन तयार भएपछि शेखर बैठक छडेर हिंडेका हुन् ।

माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि सोमबार उम्मेदवार मनोनयनको कार्यतालिका छ ।

प्रतिक्रिया