बिहीबार, वैशाख २४, २०८३

एकीकृत समाजवादीले छान्यो राष्ट्रिय सभाका २ उम्मेदवार

मेरोन्यूज २०८० पुष २३ गते ८:५४

काठमाडौं । सत्ता साझेदार दल एकीकृत समाजवादीले राष्ट्रिय सभाका दुई उम्मेदवारको टुंगो लगाएको छ। सोमबार बिहान कार्यदलले दुई जना उम्मेदवारको टुंगो लगाएको हो।

Advertisement
NiccNicc

एकीकृत समाजवादीले वाग्मती प्रदेशबाट (दलित)बाट घनश्याम रिजाललाई टिकट दिएको छ ।

यस्तै कर्णाली प्रदेशबाट (महिला) सावित्री मल्ललाई राष्ट्रियसभा सदस्यको उमेदवार बनाउने पार्टीले निर्णय गरेको छ ।

माघ ११ गते हुन लागेकाे राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनय दर्ता हुँदै छ ।

प्रतिक्रिया