लुम्बिनीमा एमालेको तर्फबाट उम्मेदवारी दर्ता
मेरोन्यूज
२०८० पुष २३ गते १७:०९

रूपन्देही । लुम्बिनी प्रदेशमा नेकपा एमालेका दुई जनाले राष्ट्रिय सभा सदस्यमा मनोनयन दर्ता गरेका छन् ।
महिलातर्फ दाङकी तुलसा कुमारी केसी र अन्यतर्फ पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्रीको उम्मेदवारी दर्ता भएको हो ।
झाँकीसहित नेताहरु घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया