लोक सेवा आयोग कर्णाली प्रदेशद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान (सूचनासहित)
मेरोन्यूज
२०८० पुष २४ गते ८:०४

काठमाडौं । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । स्थानीय सरकारी सेवाका पाँचौं तहका रिक्त पदपूर्तिका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।
खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि विज्ञापन खोल्दै आयोगले प्रशासन तथा लेखा समूहका २४ पदमा आवेदन आह्वान गरेको छ।
योग्यता पुगेका इच्छुक व्यक्तिले माघ १५ गतेसम्म दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ। दोब्बर दस्तुर तिरेर माघ २२ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ।

सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया