साउथ अभिनेत्री नयनताराविरुद्ध एफआईआर दर्ता
मेरोन्यूज
२०८० पुष २७ गते १३:०१

काठमाडौं । साउथ इन्डस्ट्रीकी सुपरस्टार नयनथाराविरुद्ध एफआईआर दर्ता भएको छ ।
फिल्म ‘अन्नपूर्णी’ मा धार्मिक भावनामा चोट पुर्याएको र लभ जिहादलाई बढावा दिएको आरोपमा जबलपुरमा अभिनेत्री विरुद्ध एफआईआर दर्ता भएको हो। फिल्मका धेरै दृश्य आपत्तिजनक रहेको भन्दै हिन्दू सेवा परिषदले ओमटी प्रहरी चौकीमा उजुरी दिएको छ ।
फिल्मका धेरै दृश्य आपत्तिजनक रहेको भन्दै हिन्दू सेवा परिषद्ले ओमटी प्रहरी चौकीमा उजुरी दिएको छ । फिल्मको संवादमा भगवान श्रीरामको बारेमा पनि अभद्र टिप्पणी गरिएको र लभ जिहादलाई प्रवर्द्धन गरिएको उजुरीकर्ताको दाबी छ ।
हिन्दू सेवा परिषद्का प्रदेश अध्यक्षले फिल्मले हिन्दू धर्मलाई ठेस पुर्याएको आरोप लगाएका छन् । फिल्म ‘अन्नपूर्णी’ नयनताराको ७५ औँ फिल्म हो ।
सम्बन्धित















युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित
मन्त्रिपरिषद् विस्तार, उद्योगमन्त्रीमा गौरीकुमारी र श्रममन्त्रीमा रामजी यादव
आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति पौडेल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया