मंगलबार, चैत २४, २०८२

सोमबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर

मेरोन्यूज २०८० माघ ८ गते ६:५३

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

जस अनुसार बै‌कले भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरेकाे छ।

त्यस्तै साेमबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ २१ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४४ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ १७ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ २० पैसा छ। 

यता कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेकाे बै‌कले जनाएकाे छ ।

प्रतिक्रिया