अमेरिकामा रेखा थापाको ‘बेबी सावर’ (तस्बिर)
मेरोन्यूज
२०८० माघ ९ गते १४:२०

काठमाडौं । अभिनेत्री रेखा थापाले ‘बेबी सावर’ गरेकी छन् । सन्तानलाई जन्म दिन अमेरिका पुगेकी रेखाले शनिवार ‘बेबी सावर’ गरेकी हन् ।
रेखाले श्रीमान् बलराम शाहीसँगै एकसाथ केट काट्दै ‘बेबी सावर’ मनाएकी थिइन्। ‘बेबी सावर’ मनाएको फोटो/भिडिओ उनले सामाजिक सञ्जालमा सेयर गरेकी छन्।
रेखाको आगामी फिल्म ‘उपहार’ फागुन २५ गते रिलिज हुँदै छ।


सम्बन्धित
















वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिन सक्नुपर्छ : उपराष्ट्रपति यादव
नेप्सेमा दोहोरो अंकको गिरावट
President Paudel addresses joint session of Federal Parliament
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया