पाकिस्तानविरुद्ध नेपालका उत्तम मगर पनि आउट
मेरोन्यूज
२०८० माघ १० गते १५:३७

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा नेपालका उत्तम मगर आउट भएका हुन् । २१औं ओभरको खेल जारी रहँदा उत्तम ४ रन बनाएर आउट भए।
जारी खेलको २१ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर ८५ रन बनाएको छ ।
सम्बन्धित















एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया