शुक्रबार, वैशाख १८, २०८३

गठबन्धनलाई हराउँदै कोशीबाट एमालेकी कोइराला निर्वाचित

मेरोन्यूज २०८० माघ ११ गते १६:५७

विराटनगर । कोसीमा एमालेकी उमेदवार रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा विजयी भएकी छन् ।

Advertisement
NiccNicc

माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्दै कोइराला विजयी भएकी हुन् ।

कोइरालाले ५ हजार ८६ मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाइन्।

प्रतिक्रिया