राष्ट्रियसभा निर्वाचन : सिटौलालाई गठबन्धनकै सांसदले दिएनन् मत
मेरोन्यूज
२०८० माघ ११ गते १७:३३

विराटनगर । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशीमा अन्यतर्फ पनि फ्लोर क्रस भएको छ ।
सत्ता गठबन्धनका ४७ जना प्रदेशसभा सदस्य रहेकोमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौलालाई ४५ जनाले भोट हालेका छन् ।
यस्तै राप्रपा एमाले गठबन्धनका उद्धव पौडेलले ४७ मत प्राप्त गरेका छन् ।
राष्ट्रियसभा चुनावमा सहकार्य गरेका एमाले र राप्रपाका गरी कोशी प्रदेशसभामा ४६ सांसद छन् । सत्ता गठबन्धनमा भने ४७ सांसद छन् ।
सम्बन्धित
















लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया