एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने आज अन्तिम दिन
मेरोन्यूज
२०८० माघ १६ गते ९:०७

काठमाडौं । एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ। सेयरधनीहरुले यसमा आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। एनआइएमबी एस क्यापिटलले माघ २ गतेदेखि आवेदन खुला गरेको हो। उक्त फन्डको १० करोड इकाई बिक्री खुला गरेको हो।
जसमध्ये एनआइएमबी एस क्यापिटललाई १० लाख इकाई योजना व्यवस्थापक छुट्याइएको छ। यस्तै, कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई १ करोड ४० लाख इकाई सुरक्षित गरेको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
यो बन्दमुखी योजना हो। प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ। न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन्।

सम्बन्धित
















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया