मंगलबार, वैशाख २२, २०८३

मकवानपुरमा ट्रककाे ठक्कबाट एक युवकको मृत्यु

मेरोन्यूज २०८० माघ १९ गते १०:४१

हेटौँडा । मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । 

Advertisement
NiccNicc

मनहरी गाउँपालिका–६, सुनादेवी मन्दिरअगाडि बिहीबार राति ना ७ख १७९६ नम्बरको ट्रकले बागमती प्र.०६ ००१प ४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको माडी नगरपालिका–१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया