रुखबाट लडेर अछाममा बालिका घाइते
मेरोन्यूज
२०८० माघ २० गते १८:३०

अछाम । अछाममा रुखबाट लडेर एक बालिका घाइते भएकी छन्।
चौरपाटी गाउँपालिका–४ पायलकी १२ वर्षीया सुशिला धामी आज जङ्गलमा घाँस काट्ने बेला रुखबाट लडेर घाइते भएकी हुन्।
उनको हातमा चोट लागेको छ। घाइते धामीको न्याय हेल्थ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया