पूर्व डीआईजी छविलाल जोशीको घरमा प्रहरीको छापा
मेरोन्यूज
२०८० माघ २५ गते ६:५३

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ।
पोखरा प्रहरीको टोलीले काठमाडौं प्रहरीको सहयोगमा बुधबार काठमाडौंको शंखमूलस्थित घरमा प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो।
प्रहरी स्रोतका अनुसार उक्त घरबाट चार वटा सर्भर समेत बरामद गरिएको छ। बरामद भएका सर्भर पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित भएको प्रहरीको आशका छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन सहकारी ठगीको कसुरमा अनुसन्धान गरिरहेको छ।
पूर्वडीआईजी जोशी पोखराको सूर्यदर्शन सहकारीका ठगी प्रकरणका मुख्य नाइके जीबी राई (गितेन्द्रबाबु) का साझेदार थिए । उनीहरु दुईकै साझेदारमा ग्यालेक्सी फोर के टेलिभिजन समेत सञ्चालनमा आएको थियो।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया