आकाश चन्दले लिए डेभ्यु विकेट
मेरोन्यूज
२०८० माघ २७ गते ११:२८

काठमाडौँ । आकाश चन्दले एकदिवसीय क्रिकेटमा डेभ्यु विकेट लिएका छन् ।
क्यानडाविरुद्धको दोस्रो एकदिवसीय खेलमा डेभ्यु गरेका आकाशले ४६ रन बनाएर खेलिरहेका क्यानडाका नवनित धालिवाललाई आउट गरेका हुन् ।
टस जितेर पहिला ब्याटिंग गरिरहेको क्यानडाले यो समाचार तयार गरुन्जेल क्यानडाले १९ ओभरमा एक विकेट गुमाउदै १०० रन बनाएको छ ।
सम्बन्धित
















अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ” नामक टिकटक क्याम्पेन सार्वजनिक
‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया