विधान सम्मेलनअघि माओवादी केन्द्रको पदाधिकारी बैठक
मेरोन्यूज
२०८० फागुन १ गते ९:५४

काठमाडाैँ । आज (मंगलबार) सुरु हुने विधान सम्मेलनअघि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ।
माओवादी केन्द्रको विधान सम्मेलन अहिले बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सुरु हुने भएकाे छ।
माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश साहका अनुसार मस्यौदा विधान परिमार्जनका विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको बताए ।
सम्बन्धित
















स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
इरानको पछिल्लो प्रस्तावबाट खुशी छैनन् ट्रम्प
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया