नामिबियाविरुद्ध नेपाललाई पाँचौं सफलता, सोमपालले लिए तेस्राे विकेट
मेरोन्यूज
२०८० फागुन ३ गते १४:४२

काठमाडौं ।आईसीसी विश्वकप लिग-२ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई चौथो सफलता प्राप्त भएको छ ।
खेलको २४.१ ओभरमा सोमपालले नेपाललाई पाँचौं सफलता दिलाएका हुन् । उनले ग्रिन जेन एज लाई विकेटकिपरबाट क्याच आउट भए ।
यसअघि २१ औं ओभरको तेस्रो र अन्तिम बलमा पनि उनले विकेट लिएका थिए ।
त्रिवि मैदानमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले २४.१ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर ८४ रन बनाएको छ ।
यसअघि २१ औं ओभरको तेस्रो र अन्तिम बलमा पनि उनले विकेट लिएका थिए भने ललित राजवंशीले दुई विकेट लिएका थिए ।
सम्बन्धित















छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया