समीक्षा अधिकारीको आवाजमा ‘मुना मदन’ गीत सार्वजनिक (भिडियाे)
मेरोन्यूज
२०८० फागुन ३ गते २१:०९

काठमाडौं। गायीका समीक्षा अधिकारीकाे आवाजमा रहेको ‘मुना मदन’ बोलको गीत सार्वजनिक भएको छ। गीत बुधबार गाेविन्द पौडेल नामक युट्युब च्यानबाट सार्वजनिक भएको हो।
गायिका समीक्षालाई गायक गोविन्द पौडेलले साथ दिएका छन्। गीतको शब्द/संगीत विजय अनुरागले गरेका हुन्।
गीतमा अभिनेत्री सरिका केसी र श्रीकृष्ण घर्ती र सन्तोष शर्माको अभिनय रहेको छ।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया