खुला आवेदनको नाटक मन्चन गरेर भागवण्डामा नियुक्ति गरेकाे महासचिव पोखरेलको टिप्पणी

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले त्रिभुवन विश्वविद्यालयकाे उपकूलपति छनाेट प्रति सरकारले खुला आवेदन र प्रतिस्पर्धाको नाटक मंचन गरेर भागवण्डा गरेकाे आरोप लगाएका छन् ।
बिहीबार सामाजिक सन्जामा आफ्नो धारणा लेख्दै पोखरेलले भनेका छन्, ‘उपकुलपति नियुक्तिमा भागवण्डानै गर्नु थियो भने खुला आवेदन र प्रतिस्पर्धाको नाटक मंचन नगरेकै भए हुन्थ्यो । अनि आफुले विश्वास गरेको नेतृत्व छान्दा विगतका असफल र विवादास्पद मान्छे नछानेको भए हुन्थ्यो। विद्यार्थीको विदेश पलायनता रोक्नुपर्ने समयमा विश्वविद्यालयमा नेतृत्व चयनमा सरकारको कदम ‘काशी जानु कुतीको वाटो’ जस्तो देखियो ।’
सरकारले राजनीतिक सम्बन्धका आधारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने अभ्यासको अन्त्य गरेर आवेदनमार्फत छनौटको विधि तय गरेको जनाएपनि उपकुलपति नियुक्तिमा भागवण्डा गरेर छनौट गरिएको महासचिव पोखरेलकाे भनाइ छ ।

















इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया